Shittalpati
बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी
बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ ।
पाल्पा जिससमा एमालेको प्यानलै विजयी
पाल्पा जिससमा एमालेको प्यानलै विजयी जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले बजेट ल्याएको हो ।
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक एक आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।
सुशासन कायम गर्न दलहरु असफल
सुशासन कायम गर्न दलहरु असफल नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाकै जीवितै उद्दार गरिएको छ । विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म  नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो । 
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
Weather Update