अपाङ्गता दिवस र यसको सार्थकता
मंगलबार, मंसिर १८, २०८१
रूपन्देही क्रिकेट संघद्वारा सात खेलाडीलाई मासिक सुविधा
सोमबार, मंसिर १७, २०८१
रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक रु पाँच हजार दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।
नेप्से दोहोरो अङ्कले बढ्यो
सोमबार, मंसिर १७, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से सोमबार १९ दशमलव ९७ अंकले बढेको हो ।
प्रधानमन्त्री ओली चीन प्रस्थान
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्थानीय उपनिर्वाचन : गुल्मीको मुसिकोट–१ मा कांग्रेसका श्रेष्ठ विजयी
सोमबार, मंसिर १७, २०८१
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए ।
आज प्रधानमन्त्री ओली चीन जाँदै
सोमबार, मंसिर १७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान बेइजिङ प्रस्थान गर्न लागेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
आज विश्व दासता उन्मूलन दिवस
सोमबार, मंसिर १७, २०८१
आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ ।
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार
सोमबार, मंसिर १७, २०८१
प्रकृतिको उपहार विश्व सामु फरक पहिचान स्थापित गर्न सफल भौगोलिक विविधताले भरिपूर्ण देश हो नेपाल । अथाह स्रोत साधनले भरिपूर्ण, जनताको दैनिकी र जीवनस्तर सुधार गर्दै आर्थिक विकास र समृद्धिको आधार तय गर्न प्रसस्त सम्भावना बोकेको देश तर उपयुक्त योजना र नीतिको अभावमा राज्यको खर्च बालुवामा पानी हाले सरी भइरहेको...
दासत्व उन्मूलन दिवसको सार्थकता
सोमबार, मंसिर १७, २०८१
आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४९ को डिसेम्बर २ अर्थात् आजको दिन संयुक्त राष्ट्रसंघको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो ।
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियो
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो
आइतबार, मंसिर १६, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२...


