Shittalpati
चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन
चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन जिल्लाको तिनाउ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ बराबरको भेटी संकलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कार्तिक २७ गतेदेखि ५ दिनसम्म लागेको मेलामा उक्त रकम बराबरको भेटी संकलन भएको हो ।
बाल दिवस र यसको सार्थकता
बाल दिवस र यसको सार्थकता प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ । आज यस वर्षको दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरुवात...
सुन–चाँदीको मूल्य फेरि बढ्यो
सुन–चाँदीको मूल्य फेरि बढ्यो पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र
पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
पौंदेलीले मनाए न्वागी पर्व
पौंदेलीले मनाए न्वागी पर्व पौंदेलीले १७ औँ शताब्दीदेखि मनाइँदै आएको न्वागी पर्व मनाएका छन् । यही मङ्सिर १ गते निकालिएको शुभसाइतअनुसार सोमबार  बिहान ९ः३७ बजे पश्चिम फर्केर न्वागी खाइएको बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जनाकारी दिए ।
लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान
लोकतान्त्रिक आन्दोलनका अभियन्ता ढुंगानाको अवसान नेपालको लोकतान्त्रिक आन्दोलनको एक अभियान्ता एवं पूर्वसभामुख दमननाथ ढुंगाना ८३ वर्षको उमेरमा अस्ताएका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएका ढुंगानाको आइतबार निधन भएको हो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो फ्रन्टलाइन अस्पताल काठमाडौमा आइतबार दिउँसो निधन भएको थियो ।
आज मंगल चौथी व्रत, गणेशको पुुजा गरिदैं
आज मंगल चौथी व्रत, गणेशको पुुजा गरिदैं आज मंगलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन  छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । 
आज विश्व शौचालय दिवस मनाइदैं
आज विश्व शौचालय दिवस मनाइदैं आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...
अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ? 
अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ?  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतिय अखबार द हिन्दुमा अन्तर्वार्ता प्रकाशित भएपछि पुनः शीत युद्धको थालनी भएको छ । विशेषतः प्रधानमन्त्री चिन भ्रमणको विषयको उठान नै हो ।
 विश्व शौचालय दिवसको सन्दर्भ
 विश्व शौचालय दिवसको सन्दर्भ प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।
Weather Update