Shittalpati
कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै
कोरोना कहर : छैन तीजको रौनक, माइतीमा रमाउने चेली घरमै हरेक वर्षका तीज पर्वमा दुई दिन अघि नै माइती घर जाने गरेकी बगनासकाली गाउँपालिका १ घोरबारी निवासी टुक माया चिदी यसपटक माइत गईनन् । जान्ने भएदेखि सधै मनाएको तीज कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमले उनी घरमै मनाएकी छन् ।
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
पाल्पामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार विहान घरमा अचानक विद्युत् सर्ट हुँदा २७ वर्षकी दिल कुमारी पुनको मृत्यु भएको हो ।
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
मैत्री क्लवद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन ।
साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’
साहित्यकार खत्रीले ल्याए ‘गजल चालिसा’ गुल्मेली साहित्यकार तथा प्राध्यापक मन बहादुर खत्री मनुले गजल संग्रह ‘गजल चालिसा’ बजारमा ल्याएका छन् । जीवन र जगतका विषयमा केन्द्रीत रहेर ४० वटा गजल समाहित गरी खत्रीले ‘गजल चालिसा’ गजल संग्रह बजारमा ल्याएका हुन् ।
सन्दीपले लिए पहिलो खेलमै विकेट
सन्दीपले लिए पहिलो खेलमै विकेट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
आज दर खाने दिन
आज दर खाने दिन हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तीज बिहीबारबाट सुरु भएको छ । तीजअन्तर्गत आज दर खाने दिन हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएकाले यो वर्ष तीजको रौनक भने छैन ।
नगरौं तडक भडक
नगरौं तडक भडक
गुल्मीमा एक साता लकडाउन हुने
गुल्मीमा एक साता लकडाउन हुने गुल्मीमा एक साता लकडाउन (बन्दाबन्दी) जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्लामा एक हप्ता लकडाउन जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
अवैध गाँजा सहित पक्राउ
अवैध गाँजा सहित पक्राउ जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु
जिपको ठक्करबाट दुई प्रहरी जवानको मृत्यु पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई प्रहरी जवानको ज्यान गएको छ । ग १ ब ३६९ नम्बरकोे मोटरसाइकल गस्तीमा रहेका प्रहरीलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले...
Weather Update