Shittalpati
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज बर्खा लागेसँगै अवरुद्ध बनेको माथागढी गाउँपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावर अहिले सञ्चालनमा आएको छ । लामो समयपछि टावर मर्मतसंभार गरेपछि अहिले सेवा सञ्चालनमा आएको हो । बर्खाको समयमा भुटुकेमा रहेको जलविद्युत्को बाध भत्किएपछि नियमित रुपमा विद्युत् आपूर्ति हुन नसक्दा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध बनेको थियो ।
पाल्पाको पूर्वखोला प्रवेशमा  पिसीआर अनिवार्य
पाल्पाको पूर्वखोला प्रवेशमा पिसीआर अनिवार्य जिल्लाको पूर्वखोला गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसीआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
श्रमको उचित सम्मान गरौं
श्रमको उचित सम्मान गरौं नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ ।
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’
सुजुकीको दसैँ तिहार योजना ‘पर्वोत्सव’ नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो
सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुग्यो देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । मंगलबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेका हो ।
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु
जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु रुपन्देहीमा जिपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकोप नियन्त्रणमा ध्यान दिऊ
प्रकोप नियन्त्रणमा ध्यान दिऊ विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
Weather Update