Shittalpati
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।
विवादित अभिव्यक्ति
विवादित अभिव्यक्ति
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस
नेता भण्डारीको पहलमा, पिडामा मल्हम लगाउँदै गुल्मी काँग्रेस नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको सुखदुःखमा सधै सारथी बन्ने गरेको छ । आपत विपद्मा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको...
रोगसँगै भोकको चिन्ता : राहत वितरणमा छैन स्थानीय सरकारको ध्यान
रोगसँगै भोकको चिन्ता : राहत वितरणमा छैन स्थानीय सरकारको ध्यान कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा जारी छ । यसले विपन्न र श्रमिक वर्गलाई सबैभन्दा बढी प्रभावित पारेको छ । दैनिक कमाउँदै खाँदै गर्नेको चुलो अब निभेको छ । कामका अवसर बन्द भएका छन् । गरेर खान बाहिर निस्कन सरकारले छेकेको छ । सरकारको बाध्यता हो– संक्रामक रोगबाट आमनागरिकलाई...
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स  सहयोग
गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग जिल्लाका स्थानीय तह र अस्पतालहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुद्वारा कन्सन्ट्रेटर्स सहयोग भएको छ । क्रिटिकल केयर र डाँफे फाउन्डेसनले यहाँका स्थानीय तह र सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स मेसिन सहयोग गरेका हुन् ।
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र जिल्लाको बगनासकाली गाउँपालिकाका सबै वडाका खोप केन्द्र सञ्चालन गरिएको छ । यहि जेठ २५ र २६ गते सञ्चालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकालीले ९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेको हो ।
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै जिल्लाको माथागढी गाउँपालिकाले सबै वडामा कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ ।
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।
Weather Update