Shittalpati
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी
पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको छ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने गरी सम्झौता गरेपछि अब पेट्रोल पम्पहरुमा डिजिटल भुक्तानी हुने भएको हो ।
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति
सिटी होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ ।
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ ‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ यो इसेवाले ल्याएको उपहार योजना हो । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ भन्ने उपहार योजना ल्याएको हो ।
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’ एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो ।
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन आज र भोलि काठमाडौंमा हुन लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिन हुन लागेको हो ।
मलमा अनुदान कटौति गरेपछि विरोध
मलमा अनुदान कटौति गरेपछि विरोध सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौति गरेपछि चौतर्फीक विरोध सुरु भएको छ । अनुदान कटौती गरेपछि विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
इन्धनको मूल्य घटेर आयो
इन्धनको मूल्य घटेर आयो भारतबाट इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालाई मूल्य घटाएर पठाएको हो ।
पाल्पामा पनि बढ्यो दूधको मूल्य
पाल्पामा पनि बढ्यो दूधको मूल्य पाल्पामा पनि बुधबारदेखि दुधको मूूल्य बढेको छ । सरकारले दुधको मूूल्य बढाएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ र नेपाल डेरी एसोसिएसन पाल्पाले दुधको मूूल्य बढाएका हुन् ।
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
दुई दर्जन कम्पनी कालोसूचीमा
दुई दर्जन कम्पनी कालोसूचीमा विभिन्न सार्वजनिक निकाय अन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
Weather Update