कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव
मंगलबार, वैशाख ४, २०८१

निगमले बुझायो किस्तावापतको रु ५३ करोड
सोमबार, वैशाख ३, २०८१
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

होटल व्यवसायीलाई भाडा तिर्नै समस्या
आइतबार, वैशाख २, २०८१
पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा छन् ।

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
आइतबार, वैशाख २, २०८१
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

बैंकहरूले फेरि घटाए निक्षेपको ब्याजदर
आइतबार, वैशाख २, २०८१
निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर फेरी घटाएका छन् । १३ वाणिज्य बैंकहरूले चैतको तुलनामा बैशाखदेखि लागू हुने गरी औसतमा ०.२९ प्रतिशत विन्दुले घटाएका हुन् ।

‘व्यवसायीका समस्याहरू समाधानमा सबै मिल्नुको विकल्प छैन’
मंगलबार, चैत २७, २०८०
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधी खरेलले देश विकासका लागि निजी क्षेत्रका यातायात व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको समस्याप्रति अनविज्ञ रहेको आरोप लगाउँदै, सरकार यातायात व्यवसायी प्रति सकारात्मक हुन नसकेको पनि आरोप लगाए ।

निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ : सांसद राना
मंगलबार, चैत २७, २०८०
लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा काँग्रेसका युवा नेता वीरबहादुर रानाले हाम्रो व्यवस्थाले जनताको अवस्था बुझ्न नसक्दासम्म संघीय गणतन्त्रको परिभाषा स्पष्ट हुन नसक्ने बताएका छन् ।

सुनको भाउ उच्च, तोलाकै एक लाख ३६ हजार दुई सय
सोमबार, चैत २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो
सोमबार, चैत २६, २०८०
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम...

सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना
आइतबार, चैत २५, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत दुरदराजका नागरिकहरुको जीवनस्तर सुधार गर्ने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।

सुरक्षित ऋण प्रवाहमा जोड
शुक्रबार, चैत २३, २०८०
राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उनीहरुले सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिएका हुन् ।

आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब विप्रेषण
बिहीबार, चैत २२, २०८०
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो ।
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम
मंगलबार, चैत २०, २०८०
रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।