Shittalpati
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 
सुनको मूल्य हालसमम्मकै उच्च : पुुग्यो १ लाख ६५ हजार
सुनको मूल्य हालसमम्मकै उच्च : पुुग्यो १ लाख ६५ हजार स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो
सुन तोलाकै १ लाख ६४ हजार ४ सय पुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ? नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
कार्तिकमा पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर
कार्तिकमा पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर वाणिज्य बैंकहरूले  कार्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेको बताउने उनले आजभोलि खासै...
नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बढ्यो सेयर बजार
बढ्यो सेयर बजार मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१...
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि घटेको छ ।
सुनको मूल्य तोलामा छ सयले घट्यो
सुनको मूल्य तोलामा छ सयले घट्यो स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय...
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...
Weather Update