Shittalpati
दसैँमा घर जानेको लर्को 
दसैँमा घर जानेको लर्को  दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको लर्को लागेको छ । विद्यालय र कलेज बन्द भएको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि पाल्पा, बुटवल बसपार्कमा घर जानेको चाप बढेको हो ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै आज  विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
 आज विश्व पर्यटन दिवस
 आज विश्व पर्यटन दिवस विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन...
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’ निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पु¥याउँदै आएकी छन् ।
आज परमाणु हतियार निर्मूल दिवस
आज परमाणु हतियार निर्मूल दिवस अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।
बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन
बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ...
पार्टी, संगठनमा जेनजीको भावनाको कदर हुनुपर्नेमा जोड
पार्टी, संगठनमा जेनजीको भावनाको कदर हुनुपर्नेमा जोड पार्टी, संगठनहरुमा जेनजीको भावनाको कदर हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको अन्तक्र्रिया तथा दसैको शुभकामना आदानप्रदानका सहभागीहरुले यस्तो बताएका हुन् ।
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।
Weather Update