Shittalpati
प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप
प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । सोमबारदेखि संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि सुरू भएको हो ।
आज सीता जयन्ती
आज सीता जयन्ती हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।
गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा
गुल्मीदरबारमा पन्ध्र शैयाको अस्पताल सञ्चालनमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार सोमबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९ सय १३ रुपैयाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको थियो ।
कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर
कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर “पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।”
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम
तानसेनका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम जिल्लाको तानसेन नगरपालिका – ३ भगवतीटोलमा महिलाहरुका लागि क्रिस्टलको गहना र धुप बनाउने तालिम दिइएको छ । पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा यहाँका महिलाहरुका लागि तीन दिने तालिम दिइएको हो ।
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबारदेखि परीक्षणको काम सुरु भएको हो ।
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’ 
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’  नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदाय समस्यामा परेको छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ...
नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै
नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
भोलीदेखि कक्षा १२ को परीक्षा,  ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
भोलीदेखि कक्षा १२ को परीक्षा,  ५ लाख बढी विद्यार्थी सहभागी हुँदै भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले शुक्रबार व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
Weather Update