Shittalpati
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
यी प्रदेशमा हल्का वर्षाको सम्भावना पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान
मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘एकजुट हुनुहोस् : महिला र केटीहरु विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ
प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला 
कालीगण्डकी नदीमा रिब्दीकोटका ६७ वर्षीय पुरुष मृत फेला  जिल्लाको तानसेन नगरपालिका–१४ दुमैस्थित कालीगण्डकी नदीमा एक पुरुष मृत फेला परेका छन् । मंगलबारदेखि हराएका रिव्दीकोट गाउँपालिका –३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री विहीबार दिउँसो मृत फेला परेका हुन् ।
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान
शिक्षाका पिता : अयोध्या प्रसाद प्रधान लुम्बिनी प्रदेश पाल्पा तानसेन असनटोल निवासी माता तिलोत्तमादेवी प्रधान र पिता बद्रीनारायण प्रधानका कनिष्ठ सुपुत्र अयोध्या प्रसाद प्रधानको जन्म वि.सं १९६० बैशाख १८ गते अक्षय तृतीयाका दिन भएको हो ।
Weather Update