Shittalpati
साँघुरिदै तानसेनका जात्रा
साँघुरिदै तानसेनका जात्रा वर्षको अन्तिम दिन र वर्षको पहिलो दिन जात्रा हुने शहर नेपालमा एउटै छ त्यो हो तानसेन । हो तानसेनमा वर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तको दिन टक्सारटोलस्थित काल भैरवको जात्रा हुन्छ भने त्यसको अर्को दिन अर्थात् वर्षको पहिलो दिन नयाँ वर्षको दिन अमरगंजस्थित बटुक भैरवको जात्रा हुन्छ । पहिला–पहिला दुवै...
बेरोजगारी समस्या र समाधान
बेरोजगारी समस्या र समाधान नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा बेरोजगारी चरम अवस्थामा पुगेको छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । दिनहुँ हजारौंको संख्यामा रोजगारी खोज्दै नेपाली श्रमिकहरु विदेशिन बाध्य भइरहेका छन्, भने कुनै बैंक, वित्तीय संस्था, सरकारी संस्थान तथा...
परियार समुदायकोे एकता र पाल्पा गुठी
परियार समुदायकोे एकता र पाल्पा गुठी परियार समुदायलाई दमाई, ढोली आदि नामले पनि चिनिने गरिन्छ । सुदुर पश्चिममा ढोली, आउजी, हुड्के आदि विशेषणवाट पनि चिनिन्छन् । पूर्विय दर्शन मान्नेहरु या हिन्दु धर्म मान्नेहरुले मन्दिर या पूजा स्थलमा नगरा, ढोल, दमाहा आदि बजाएर पुजा गर्ने चलन छ । विशेषत : दमाहा बजाएको हुनाले दमाहाको अपभ्रंश भई दमाई...
व्यर्थ सय दिन
व्यर्थ सय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सय दिन व्यर्थमै गुज्रियो । सरकारका सय दिनलाई ‘हनिमुन पिरियड’का रुपमा हेरिन्छ । तर यो अवधिमा सरकारले उपलब्धी मूलक काम केही पनि गर्न सकेनन् । खासमा सत्ता बनाउने र भत्काउने बाहेक अरु काम हुन सकेनन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नु...
साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर
साझा कार्यक्रमः ल्याउने मात्र होइन, कार्यान्वयन पनि गर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनभित्रै दुुई पटक साझा न्यूनतम कार्यक्रम ल्यायो । पहिलो पटक एमाले र राप्रपासहितका दलहरूको साथ र सहयोगमा सरकार गठन गरेका दाहालले गठबन्धन बदलेसँगै दोस्रोपटक अहिले दशदलिय गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका हुन् ।
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ
अर्थतन्त्र पुनरुत्थानमा ध्यान देऊ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक सय दिन भन्दा बढी भएको छ । यसबीचमा मन्त्रिपरिषद् फेरबदल भए । फलतः यो पछिल्लो कार्यविभाजन हो । तथापि अझै केही प्राविधिक कारणले मन्त्रिपरिषद्ले अन्तिम पूर्णता भने पाएको छैन । तर पनि अब यो सरकारलाई काम नगर्ने छुट भने छैन ।
फेरि कोभिडकै भय
फेरि कोभिडकै भय केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ...
खेलकुद दिवसको सन्दर्भ
खेलकुद दिवसको सन्दर्भ अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले अनुमोदन गर्दै सन् २०१४ मा अप्रिल ६ तारिकलाई विश्व खेल...
सहकारी दिवसले दिएको सन्देश
सहकारी दिवसले दिएको सन्देश आइतबार चैत्र २० गते राष्ट्रिय सहकारी दिवस देशैभर धुमधामका साथ मनाइएको छ । यो वर्षको सहकारी दिवसले एउटा नौलो र अत्यान्तै प्रभावकारी सन्देश दिएको छ । ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको सहकारी दिवसले सहकारीको औचित्य अनि त्यसको अवश्यकता माथिको महत्वलाई दर्शाएको छ ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य ‘सहकारीको दिगोपनाः स्व–नियमन र सुशासन’ भन्ने मूल नाराका साथ सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको...
Weather Update