Shittalpati
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले...
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...
अब चुनावमा ध्यान देऊ
अब चुनावमा ध्यान देऊ अमेरिकी अनुदान सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेपछि सरकारले एउटा खड्गो पार गरेको छ । नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।
रूस–युक्रेन युद्वको असर
रूस–युक्रेन युद्वको असर पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको...
पत्रकारिता र राजनीति
पत्रकारिता र राजनीति पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...
बन्द समस्याको समाधान होइन
बन्द समस्याको समाधान होइन नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक...
महाशिवरात्री र यसको महिमा
महाशिवरात्री र यसको महिमा आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।
एमसीसी र संसद
एमसीसी र संसद
एमसीसी प्रकरण : भ्रम र वास्तविकता
एमसीसी प्रकरण : भ्रम र वास्तविकता सडकदेखि सदन हुँदै चिया– पसलसम्म अमेरिकी सहयोग परियोजना एमसीसीको बहसले तातेको छ । यस परियोजनाको सवालमा सबै दलका नेता अनविज्ञ छैनन् ।
संसद् त चल्न देऊ
संसद् त चल्न देऊ बहुमतको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । देउवा प्रधानमन्त्री भए यता राम्रोसँग प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैंठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
अर्थतन्त्रमा सुधार गरौं
अर्थतन्त्रमा सुधार गरौं पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा परेको छ । राजनीतिक अस्थिरताका कारण नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । हाम्रो अर्थतन्त्रको आकार सानो छ र यसको परिचालन पनि साँघुरो छ ।
विरोधमा चरनात्मकता आवश्यक
विरोधमा चरनात्मकता आवश्यक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । एमसीसी पास गर्न नहुने तर्क गरिरहेका दलहरू सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सडकदेखि सदन र सरकारसम्म एमसीसीको विरोध गरिरहेका छन् ...
Weather Update