Shittalpati
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

पाल्पा, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । अहिले दिउँसो ३ बजे बैंठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार एक हप्ता जारी निषेधाज्ञा थप्ने तयारी समेत भइरहेको छ । जिल्लामा गत १७ गतेदेखि जारी निषेधाज्ञा भोली २४ गते सकिदैछ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update