Shittalpati
माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि

माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि । गाउँपालिकाले अव्यवस्थित तथा सुकुम्वासीहरुकालागि जग्गा उपलब्ध गराउन आवश्यक तयारीका लागि अभिमुखीकरण तथा छलफल गर्दै आएको छ । आगामी जेठ ८ गतेसम्म भुमिहिन दलित, सुकुम्बासी तथा अब्यवस्थितहरुका लागि सम्बन्धित वडामा फर्म भर्न सक्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । तस्वीर: एनजेडी

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update