Shittalpati
मुद्दा फैसला कहिले होला ?
मुद्दा फैसला कहिले होला ? काम चलाउ सरकारको जिर्ण शरीर बोकेर उभिएका प्रधानमन्त्रीका दासत्व स्विकार गरेका हनुमानमार्फत प्रश्न सोध्न मन लाग्यो कि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मुद्दा कहिले किनारा लाग्दछ ? सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ मोल मोलाई गरेको अडियो प्रकरण सहित सार्वजनिक गरेको महिनौ भयो । उनको मुद्दाको प्रकरण कहाँ पुग्यो ?...
संसद् विघटनविरुद्ध पाल्पा र गुल्मीमा पनि काँग्रेसको प्रदर्शन
संसद् विघटनविरुद्ध पाल्पा र गुल्मीमा पनि काँग्रेसको प्रदर्शन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शनिबार देशैभरका स्थानीय तहमा आह्वान गरेको विरोध कार्यक्रम पाल्पा र गुल्मीका स्थानिय तहमा पनि भएको छ । काँग्रेसले पाल्पाका १० स्थानीय तह र गुल्मीका १२ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते
पाल्पाका थप २८ संक्रमितले कोरोना जिते पाल्पामा थप २८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत पुष २८ गतेदेखि माघ ३ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २८ जना संक्रमितले कोरोना जितेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’ धानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।
एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्‍याउँछौं : तामाङ
एक महिना भित्र ओलीलाई बयलगाडा चढाएर बालकोट पुर्‍याउँछौं : तामाङ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
लडेर प्रहरी हवल्दारको मृत्यु
लडेर प्रहरी हवल्दारको मृत्यु हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको...
आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद् विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी जलविद्युत लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ की ७८ वर्षीया महिलाको कोरोनाका कारण विहीबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार गराइरहेकी ति महिलामा गत पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस
गुल्मीमा पनि मनाईयो भुकम्प सुरक्षा दिवस गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
Weather Update