नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन
मंगलबार, जेठ १३, २०८२

अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा
सोमबार, जेठ १२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ
सोमबार, जेठ १२, २०८२
पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।

पाल्पामा सञ्चाालित पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सकियो
बुधबार, वैशाख २४, २०८२
जिल्लाको तानसेनमा सञ्चालित पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा सञ्चालित तालिम बुधबार सकिएको हो ।

पाल्पामा दुई गाडीसहित ११ गोरु प्रहरी नियन्त्रणमा
मंगलबार, वैशाख ९, २०८२
अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ । जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।

भैरवनाथ मन्दिरमा पार्किङ्ग स्थल सञ्चालन
बिहीबार, वैशाख ४, २०८२
पश्चिम नेपालको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल पाल्पाको भैरवनाथ मन्दिरमा पार्कि·को समस्या समाधान गर्न एकीकृत सुविधा सम्पन्न पार्किङ्ग स्थल निर्माण गरी वैशाख १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

नयाँ वर्ष : उमङ्गको पर्व
सोमबार, वैशाख १, २०८२
विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८१ साल सकिएर २०८२ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले...

हावाहुरीले तानसेन महोत्सवमा स्टेज, स्टल र प्रवेशद्वार भत्कायो
बिहीबार, चैत २८, २०८१
तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार दिउँसोदेखि परेको वर्षा र रातीको हावाहुरीका कारण महोत्सव प्रभावित बनेको हो ।