Shittalpati
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’ जिल्लाको तानसेनस्थित टुँडिखेल पुग्ने जो कोही नजिकै रहेको ऐतिहासिक ‘वीरेन्द्र फुलबारी’ पुगेर क्यामरामा फोटो कैद नगरी फर्कने सायद कमै होलान । त्यहाँ रहेको सानो पानीको पोखरी, त्यहीमाथि दौरा, सुरुवाल, कालो कोट, शिरमा पाल्पाली ढाका टोपीले सजिएका तत्कालीन राजा वीरेन्द्रको पूर्णकदको शालिक, पानीको वरीपरी सदावहार सुगन्ध छर्ने गुलाफका फुललाई साक्षी राखेर...
Weather Update