नवजनचेतना राष्ट्रिय दैनिक २०८१ भदौ ५ गते बुधबार
बुधबार, भदौ ५, २०८१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।

तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
मंगलबार, भदौ ४, २०८१
पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।

नेपालमा टिकटक खुलाउने तयारी
मंगलबार, भदौ ४, २०८१
नेपालमा सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।

आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।

माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी खर्च
सोमबार, भदौ ३, २०८१
पाल्पाको माथागढी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।

विश्व संस्कृत दिवस मनाइँदै
सोमबार, भदौ ३, २०८१
आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।

आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
सोमबार, भदौ ३, २०८१
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख रकम मनलागी खर्च
आइतबार, भदौ २, २०८१
पाल्पाको तानसेन नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।

वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ । वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।

मलाई मन छ ?
आइतबार, भदौ २, २०८१
मलाई चरी जस्तै उढ्न मन छ ,
मलाई ऋृतुहरू सँग जुधन मन छ ।
खुला आकाशमा निडर बनेर
छोटो दिन अनि मृत्युको पल गनेर ।