Shittalpati
गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट)
गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अपडेट) जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राती दुर्घटना भएको हो ।
गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु चार घाइते
गुल्मीमा अटो दुर्घटना, एकको मृत्यु चार घाइते जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो गएराती दुर्घटना भएको हो ।
ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडी ठोक्किँदा राप्तीगाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको...
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते
पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा चालक घाइते जिल्लाको माथागढी गाउँपालिका ५ धामिगाउँमा टिपर दुर्घटना भएको छ । मंगलबार दिउँसो धामिगाउदेखि चुनढुङ्गा लिई भैरहवातर्फ जाँदै गरेको लु १ क ३५३७ न. को टिपर अनियन्त्रित भई दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँदा दुईको मृत्यु
जीप दुर्घटना हुँदा दुईको मृत्यु चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सवारी साधनमा भाडादर नटाँसे कारवाही
सवारी साधनमा भाडादर नटाँसे कारवाही सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु ट्रकले ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने सडकमा बुधबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीमो रिडी–रुद्रवेणी–हर्मीचौर सडकखण्ड कालोपत्रे हुने भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडा १ को रिडीमा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
आजदेखि सिद्धार्थ राजर्माग बन्द
आजदेखि सिद्धार्थ राजर्माग बन्द आजदेखि सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
कृषि सडकको स्थलगत अनुगमन
कृषि सडकको स्थलगत अनुगमन राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको स्थलगत अनुगमन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको शनिबार अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए ।
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु गुल्मीमा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ३ हाड्हाडेमा सडक विस्तार गर्ने क्रममा पल्टिएको ढुङ्गाले लाग्दा महिलाको ज्यान गएको हो ।
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा पुनः बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
Weather Update