Shittalpati
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते जिल्लामा दुलही लिन हिडेको जिप दुर्घटना भएको छ । आज कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि दुलही लिनका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप कोटनजिकैको खर्कको ओरोलोमा दुर्घटना भएको हो ।
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला बुटवलको चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको सडक विस्तारका लागि सडक सीमामा पर्ने घर भत्काउन बाटो खुलेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि दिएको ‘कानूनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने...
जीप दुर्घटना : एकको मृत्यु, सात घाइते
जीप दुर्घटना : एकको मृत्यु, सात घाइते बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ ।
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को संक्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।
गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राति करिब २ बजे बुटवलबाट खाद्यान्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका १३ मसिना खोलामा पैदल यात्रा गरिहेकालाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो ।
गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
गुल्मीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते जिल्लाको मुसिकोट नगरपालिका ४ तल्लो पानी भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको छ । वामिटक्सारबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते
पाल्पामा टिपर दुर्घटना हुँदा दुई घाइते जिल्लाको रम्भा गाउँपालिका –३ अगाहखोला स्थित सिद्दार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । सिमेन्ट लिएर बुटवलदेखि स्याङ्जातर्फ जाँदै गरेको बा ५ ख ९१५३ न. को टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
Weather Update