भारतलाई हराउँदै नेपाल फाइनलमा
हाइवे-विशेष
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देही, वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार बरहीको शवलाई परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।–रासस
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, ०३:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!