प्रबिधि

स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक फर्कियो

Shittalpati Reporter

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो ।

तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।


प्रकाशित मिति: सोमवार, चैत्र १७, २०७६, ११:३७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या सोमवार, चैत्र १७, २०७६, ११:३७:००
बुटवल बसपार्कमा फ्री वाइफाई सोमवार, चैत्र १७, २०७६, ११:३७:००