Shittalpati
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री करुणा सेवा समाज पाल्पाले ट्राफिक प्रहरीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सेन कपितानियो स्कूलद्वारा सञ्चालित सेवा समाजले जिल्लाका ट्राफिक प्रहरीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै  गुल्मी कालिगण्डकीका युवा
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
तानसेनका सबै वडामा पिसिआर गरिदै
तानसेनका सबै वडामा पिसिआर गरिदै समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
पाल्पामा विहीबार थप १ सय १० जना  कोरोना संक्रमित निको भए
पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।
गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । बुधबार मात्र जिल्लामा १ सय ६ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना...
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते जिल्लाक ३८ वर्षीय एक मिर्गौला पीडित पुरुषले कोरोनालाई जितेका छन् । रेसुङ्गा नगरपालिका –४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।
Weather Update