खत्री परिवारले गरे गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेर्स सहयोग
आइतबार, जेठ १६, २०७८
गुल्मीमा नेविसंघले दियो सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स
आइतबार, जेठ १६, २०७८
नेपाल विद्यार्थी संघ (नेविसंघ) गुल्मीले कोभिड–१९ बिरामीहरुलाई लक्षित गरि गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आईतबार मात्र १ सय ९ जना निको भए
आइतबार, जेठ १६, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । कोरोना संक्रमण कायमै रहे पनि निको हुनेको संख्यामा दैनिक रुपमा वृद्धि भएको हो ।
पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, ७ लाखको दुर्घटना बिमा
शनिबार, जेठ १५, २०७८
सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
पाल्पामा शनिबार १ सय ३३ जनाले कोरोना जिते, १ सय ४३ जनामा संक्रमण
शनिबार, जेठ १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३३ जनाले कोरोना जितेका छन् भने १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री
शुक्रबार, जेठ १४, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज
शुक्रबार, जेठ १४, २०७८
जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
बिहीबार, जेठ १३, २०७८
जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण
बिहीबार, जेठ १३, २०७८
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो ।
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो
बुधबार, जेठ १२, २०७८
जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।
पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण
बुधबार, जेठ १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १सय २७ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७१ महिला र ५६ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव
मंगलबार, जेठ ११, २०७८
कोरोना महामारी बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव भएको छ । जिल्लाका ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिका साथै सर्जिकल समानको अभाव भएको हो ।
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण
मंगलबार, जेठ ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।


