जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक ३, २०७८
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
मंगलबार, कात्तिक २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए
सोमबार, कात्तिक १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप १२ संक्रमित निको
आइतबार, असोज ३१, २०७८
,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
आइतबार, असोज २४, २०७८
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
शनिबार, असोज २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।
पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको
बिहीबार, असोज २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
बुधबार, असोज २०, २०७८
तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।
पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
सोमबार, असोज १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
पाल्पामा आइतबार २० संक्रमित थपिए, २१ निको
आइतबार, असोज १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जनामा संक्रमण पुष्टि भएको हो ।


