Shittalpati
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस
पाल्पामा लायन्स र लियो क्लवले मनाए मधुमेह दिवस जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेका लायन्स र लियो क्लवले मधुमेह दिवस मनाएका छन् ।
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् ।
३ सय १७ संक्रमित थपिए
३ सय १७ संक्रमित थपिए पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप ८ संक्रमित निको भए
पाल्पामा थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।
पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको
पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update