पाल्पामा मंगलबार थप १ संक्रमणमुक्त, १ जनामा कारोना
मंगलबार, फागुन २४, २०७८
रेडक्रसले दियो पाल्पा अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, फागुन २३, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्ला अस्पताल पाल्पा र जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्याललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।
पाल्पामा सोमबार थप ४ कोरोना संक्रमित संक्रमणमुक्त
सोमबार, फागुन २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ४ जना महिलाहरु संक्रमणमुक्त भएका हुन् ।
पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
आइतबार, फागुन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
बिहीबार, फागुन १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
बिहीबार, फागुन १९, २०७८
तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
आइतबार, फागुन १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
शनिबार, फागुन १४, २०७८
नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
शनिबार, फागुन १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना
शुक्रबार, फागुन १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना...
रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
शुक्रबार, फागुन १३, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।


