Shittalpati
प्रदेश बजेट कार्यान्वयन होस्
प्रदेश बजेट कार्यान्वयन होस् संघीय सरकारले बजेट ल्याएको केही दिनपछि सातै प्रदेश सरकारले आर्थिक वर्षको बजेट ल्याएका छन् । संवैधानिक प्रावधानबमोजिम प्रदेश सरकारले असार १ गतेभित्रै आ–आफ्नो बजेट ल्याइसकेका छन् । यो प्रदेश सरकारहरुको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो ।
ओझेलमा यौन हिंसाका मुद्दा
ओझेलमा यौन हिंसाका मुद्दा स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार नै यौन हिंसा हो । युद्धका समयमा धेरै महिलाहरु यौन हिंसाको सिकार बने । यौन हिंसाको सिकार बनेका कयौं महिलाहरु अझै पनि समाजमा सम्मानजनक रुपमा बाच्न पाएका छैनन् ।
रेमिट्यान्स र पर्यटन
रेमिट्यान्स र पर्यटन नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो ।
सुशासन कायम गर्न दलहरु असफल
सुशासन कायम गर्न दलहरु असफल नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
कृषिप्रति गम्भीर बन
कृषिप्रति गम्भीर बन कृषि देशको आर्थिक मेरुदण्ड हो । तर त्यही मेरुदण्ड कमजोर बनेको छ । मेरुदण्ड कमजोर बनेकै कारण देशको अर्थतन्त्र समेत कमजोर बनेको छ ।
प्रदेशको ध्यान बजेटमा
प्रदेशको ध्यान बजेटमा संघीय सरकारले बजेट ल्याएसँगै प्रदेश सरकारहरु आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने ध्याउन्नमा छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा (२) अनुसार प्रदेश सरकारले प्रत्येक वर्षको असार १ गते आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था छ। असार १० गते भित्रै...
रक्तदाता दिवसको सार्थकता
रक्तदाता दिवसको सार्थकता आज विश्व रक्तदाता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ ।
सरकार किसानको पीडा बुझ
सरकार किसानको पीडा बुझ हरेक वर्ष किसानले भोग्नु पर्ने समस्या यस पटक पनि दोहोरिएको छ । मकैमा मल राख्नुपर्ने बेला भो, धान रोप्ने तयारीमा किसान छन् । तर मल नपाएर किसानहरु छट्पटिएका छन् ।
बालश्रम विरुद्ध दिवसको औचित्य
बालश्रम विरुद्ध दिवसको औचित्य बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु हुँदैन । यति त्यसो गरियो भने त्यो बालश्रम हो ।
कृषि अनुदानको दुरुपयोग रोक
कृषि अनुदानको दुरुपयोग रोक सरकारले किसानलाई प्रोत्साहित गर्न हरेक वर्ष अनेकौं राहत र सुविधाका कार्यक्रम घोषणा गर्न छुटाउँदैन । यो वर्ष पनि यस्ता दर्जनभन्दा बढी कार्यक्रम सञ्चालनमा छन् ।
वर्षा सुरू : उच्च सतर्कता अपनाऔं
वर्षा सुरू : उच्च सतर्कता अपनाऔं सधैं जेठ ३० आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि २२ जेठ मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् । पूर्वी नेपालबाट यस वर्षको मनसुनी सुरु भएको हो । मनसुन अवधिभर यो वर्ष देशभर ठूलो वर्षा हुने आंकलन गरिएको छ ।
खाद्य स्वच्छताप्रति गम्भीर बन
खाद्य स्वच्छताप्रति गम्भीर बन पछिल्ला दिनहरुमा बजारमा अखाद्यवस्तुहरुको विक्री वितरण खुलमखुला रुपमा हुने गरेका छन् । अखाद्यवस्तुको विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमाथि नराम्रोसँग असर गरेको छ । अखाद्यवस्तुकै कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेका छन् । बजारमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने उद्देश्यले हरेक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता...
Weather Update