Shittalpati
बन्द सधैंका लागि बन्द गरौं
बन्द सधैंका लागि बन्द गरौं आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मंगलबार नेपाल बन्द गर्‍यो । बन्दले देशभरका शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायातका साधन पूर्ण रुपमा ठप्प नै रहे । विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट जनता वाक्कदिक्क...
गिरीले देखाको मार्ग पहिल्याऔं
गिरीले देखाको मार्ग पहिल्याऔं अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...
दीप बालेर गए प्रदीप गिरी !
दीप बालेर गए प्रदीप गिरी ! जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो ।
इन्धनको मूल्य घटाऊ
इन्धनको मूल्य घटाऊ अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसारै मूल्य समायोजन गर्ने भनिए पनि नेपालमा निगमले भने त्यसो गर्दैन । बरु घाटा मात्रै छ भनिरहन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेर आइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउँछ । तीन पटक गरी पेट्रोल र...
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम भन्ने गरिन्छ युद्धले भन्दा छिटो कुनै पनि देशलाई धोस्त पार्नु छ भने त्यो देशको अर्थतन्त्रलाई कमजोर बनाउनु,अर्थतन्त्र कमजोर बनाउनु छ भने देश भित्र द्वन्द्व र अस्थिरताको आगो सल्काईदिनु ।’ जुन घटना हामीले माओवादी १० वर्षे जनयुद्ध र पटक पटकका व्यवस्था परिवर्तनका लागि गरिएका बन्द, हड्तालमा नै अनुभव र सामाना गर्दै...
अस्वाभाविक महँगी
अस्वाभाविक महँगी दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।
कृष्ण जन्माष्टमी र धार्मिक महत्व
कृष्ण जन्माष्टमी र धार्मिक महत्व भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
नागरिकता विधेयकको समाधान खोजौं
नागरिकता विधेयकको समाधान खोजौं नागरिकता विधेयक संसदमै फिर्ता भएपछि अहिले चौतर्फी बहस सुरु भएको छ । प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएपछि नेपाली राजनीतिक वृतमा एक किसिमको बहस पैदा भएको हो । राष्ट्रप्रमुखले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुअघि पुनर्विचार गर्न आवश्यक ठानेमा त्यसलाई प्रतिनिधिसभामा पठाउनसक्ने संविधानमै व्यवस्था रहेको छ ...
प्रदेश सांसद र राज्यकोषको दोहन
प्रदेश सांसद र राज्यकोषको दोहन लोभको भाडो कहिल्यै पनि भरिदैन भन्ने प्रचलन रहेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशका प्रदेश सांसदहरुले उपचारको नाममा करौडांै रुपैयाँ राज्यकोष दोहन गरेका खवरले अहिले सिंगो प्रदेश तातेको छ । यहाँ सम्म कि आफुलाई अब्वल चिकित्सक भन्ने सांसदहरु पनि यो शिर्षकबाट राज्यकोषको दोहन गर्ने कार्यमा अब्वल देखिए ।
उपभोक्ता सचेत बनौं
उपभोक्ता सचेत बनौं पछिल्लो समयमा कृषिजन्य वस्तुहरुमा अत्याधिक मात्रमा विषादी प्रयोग हुने गरेको पाइएको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अत्याधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी र फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।
दलित भएकै कारण अपमानित हुन नपरोस्
दलित भएकै कारण अपमानित हुन नपरोस् नाम नै व्यक्तिको परिचय हो । व्यक्तिको परिचयका लागि हरेक व्यक्तिले सम्बन्धित देशको नागरिकता पाउने गर्छन् । नागरिकतामा उसको नामसहित सम्पूर्ण परिचय खुल्ने विवरण उल्लेख गरिएको छ । नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ । नामले व्यक्तिलाई पहिचान दिन्छ । तर केही त्यस्ता व्यक्तिहरुलाई अपमानित ढंगले नागरिकतामा नाम उल्लेख गरिदिएको...
Weather Update