Shittalpati
कर दिवसको औचित्य
कर दिवसको औचित्य नेपालले हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको संस्मणका लागि यो दिवस मनाइँदै आएको छ । यस वर्ष पनि यो दिवस मनाइएको छ । नेपालले परापूर्वकालदेखि जग्गा–जमिन, पानी, पशुमा कर लगाएको इतिहास पाइन्छ ...
महिला हिंसा अन्त्य गरौं
महिला हिंसा अन्त्य गरौं महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्‍याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्‍याउने कार्य हिंसा हो ।
चरम महँगीको मार
चरम महँगीको मार देश निर्वाचनको माहोलमा छ । सबैको ध्यान जित हारतर्फ नै छ । तर यही मेसोमा बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले भने सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहेको छ ।
निर्वाचन पछिको परिदृश्य
निर्वाचन पछिको परिदृश्य मतदान सकिएसँगै देशभरबाट मत परिणाम आउने क्रम जारी छ । एकाध ठाउँमा बाहेक आइतबार सबैजसो ठाउँमा मतदान भएको छ । बाँकी हुुन नसकेका ठाउँहरुमा मंगलबार मतदान भएको छ । निर्वाचन सम्पन्न भैसकेको परिस्थितिमा फरक प्रकारका परिदृश्यहरु देखिन थालेका छन् ।
उत्साहहीन मतदाता
उत्साहहीन मतदाता पछिल्ला निर्वाचनहरुमा आम मतदाताहरुको उत्साह क्रमश घट्दै गएको छ । राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही राजनीतिक दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
निर्वाचन शान्तिपूर्ण होस्
निर्वाचन शान्तिपूर्ण होस्
शौचालय दिवसको सन्दर्भ
शौचालय दिवसको सन्दर्भ प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ ।
आत्मनिर्भर अर्थतन्त्रको बाटो रोजौं
आत्मनिर्भर अर्थतन्त्रको बाटो रोजौं नेपाल अहिले पनि अरुमा निर्भर छ । देशको अर्थतन्त्रको ठूलो हिंसा विदेशबाट आउने रेमिटान्स नै हो । मुलुकमा थुप्रै अर्थतन्त्रका ढोकाहरु भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । जसका कारण अहिले पनि मुुलुुक अर्थतन्त्रमा परनिर्भर छ । सरकारले हरेक वर्ष सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रममा मुख्यतः स्वदेशी...
लगानीको वातावरण सिर्जना गरौं
लगानीको वातावरण सिर्जना गरौं स्वदेशमै लगानीको वातावरण सिर्जना हुन सकेको छैन । सरकार र राजनीतिक दलहरुले भाषण र नीतिमा उल्लेख गरे पनि व्यवहारतः लगानीको वातावरण हुन सकिरहेको छैन । नेपालमा भएका उद्योग धन्दाहरु समेत बन्द हुन पुुगेका छन । सरकारले सञ्चालनमा आएको उद्योग, व्यवसायीहरुको ग्यारेन्टी गर्न नसक्दा लगानीको वातावरण समेत सिर्जना हुन सकेको छैन ...
सहनशीलता दिवसको सन्दर्भ
सहनशीलता दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको...
उम्मेदवारका आ–आफ्नै दाबी
उम्मेदवारका आ–आफ्नै दाबी
मधुमेह रोगबारे सचेत बनौं
मधुमेह रोगबारे सचेत बनौं यस वर्षको विश्व मधुमेह दिवस आज संसारभरी मनाउन लागिएको छ । सन् १९९१ नोभेम्बर १४ देखि हरेक वर्ष मधुमेह रोग र यसले पार्ने शारीरिक जटिलताका बारेमा यो दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय मधुमेह महासंघले इन्सुलिन अर्थात् मधुमेह रोगको उपचारमा प्रयोग हुने औषधिको आविष्कारक फ्रेडरिक ब्यान्टिनको जन्म दिन पारेर विश्व...
Weather Update