Shittalpati
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत जिल्लाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत र विदाइ गरिएको छ । गाउँपालिकामा यस अघि रहेका सुरेश घिमिरेको विदाइ र नयाँ प्रशासकीय अधिकृतका रुपमा आएका विष्णु घर्तीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु पाल्पामा भैसी किनेर फर्किएका एक पुरुषको बेहोस भएर मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको भैसी किनेर फर्किदाँ बाटोमा अचानक बेहोस भई मृत्यु भएको हो ।
रामपुरमा डिएसपीको दरबन्दी माग
रामपुरमा डिएसपीको दरबन्दी माग जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा डिएसपीको दरबन्दी माग गरिएको छ । रामपुर क्षेत्रमा जनसंख्या बढ्दै जाँदा जनशक्ति अभावमा असुरक्षा समेत बढ्दै गएको भन्दै रामपुर नगरपालिकाले गृहमन्त्री समक्ष डिएसपीको दरबन्दी माग गरेको हो ।
प्रमुखविहीन बनेको रामपुर इलाका प्रशासनबाट सेवा दिन थालियो
प्रमुखविहीन बनेको रामपुर इलाका प्रशासनबाट सेवा दिन थालियो कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग बढेपछि बिहीबारदेखि सेवा पुनःसञ्चालन गरिएको छ ।
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ 
गुल्मीदरबार गाउँपालिका अध्यक्षको निधन
गुल्मीदरबार गाउँपालिका अध्यक्षको निधन गुल्मी दरवार गाउँपालिका गुल्मीका अध्यक्ष अशोक कुमार थापाको निधन भएको छ । थापाको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको हो ।
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता जिल्लाको माथागढी गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण जिल्लाको रिब्दीकोट गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्रहरुलाई आवश्यक दुग्ध उपकरण दिइएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो ।
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका किसानहरुलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड
रैनादेवी छहराको सरकारी कार्यालयहरुमा तोडफोड जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो ।
Weather Update