राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई
आइतबार, मंसिर २८, २०८२
रिब्दीकोटमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई
शनिबार, मंसिर २७, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकाको कोहल खेलमैदानमा भएको पालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ ।
ठूला खेलमैदान निर्माणमा ढिलाइ
मंगलबार, मंसिर २, २०८२
यहाँका दुई ठूला खेलमैदान निर्माणमा ढिलाइ भएको छ। इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो।
अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा
आइतबार, कात्तिक ३०, २०८२
नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकालाई हराउँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई विश्वकप छनोटको उपाधि
शुक्रबार, असोज ३१, २०८२
नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
आइतबार, असोज २६, २०८२
पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
पाल्पामा पत्रकार र निजामती कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
आइतबार, भदौ २२, २०८२
जिल्लाको तानसेनमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगता भएको छ । २२ औं निजामती दिवसको अवसरमा तानसेनस्थित टुँडीखेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।
यु–१४ का लागि लुम्बिनीबाट ७८ खेलाडी छनौट
सोमबार, जेठ १९, २०८२
यु–१४ खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विद्याका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएका हुन् ।
न्यु युथ युनियन कप : दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लबको जित
शुक्रबार, जेठ १६, २०८२
न्यु युथ युनियन क्लबको आयोजनामा तानसेनमा संचालन भैरहेको फुटबल खेल अन्तर्गत बुधबारभएको दोस्रो सेमि फाइनल खेलमा दमकडा फुटबल क्लब तानसेनले मनोभाग फुटबल क्लब रुपन्देहीलाई ५–१गोल अन्तरले पराजित गरि फाइनलमा पुगेको छ ।


