काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
शनिबार, साउन १९, २०८१
उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि
शनिबार, साउन १९, २०८१
काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ ।
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकासँग नेपालको १ रनको हार
शनिबार, असार १, २०८१
सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) साउथ अफ्रिकाले आफ्नो बिजय यात्रालाई कायम राख्दै, सेंट विंसेन्टको आर्नोस भेलमा भएको अन्तिम टी २० विश्वकप समूह डीको समूह चरणको खेलमा नेपाललाई एक रनले पराजित गरेको छ ।
दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंग्लादेश ४ रनले पराजित
मंगलबार, जेठ २९, २०८१
आईसीसी टी–२० विश्वकपमा ब·लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ । दक्षिण अफ्रीकाले ब·लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको ब·लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो । पहिलो दुई सेट पुलिसले जितेको थियो । त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो ।
विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै
मंगलबार, जेठ २२, २०८१
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नविता र श्यान्टुको लगातार दोस्रो जित
मंगलबार, जेठ १, २०८१
नेपाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।
राजस्थान दिल्लीसँग पराजित
बुधबार, वैशाख २६, २०८१
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।
टी–२० विश्वकप : १३ देशको टोली घोषणा
मंगलबार, वैशाख २५, २०८१
आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।
चेन्नईले पञ्जावलाई २८ रनले हरायो
सोमबार, वैशाख २४, २०८१
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो ।
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी
शनिबार, वैशाख २२, २०८१
नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।
नेपालको रोमाञ्चक जित
शनिबार, वैशाख १५, २०८१
कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।