Shittalpati
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी
गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले त्यहाँ कुनै नयाँ कुरा सुनेन्, नेताहरूको उही पुरानै भाषणले उनलाई वाक्क लाग्यो ...
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि...
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’ नेकपा एमाले पाल्पा क्षेत्र नं १ का उम्मेदवारले एमाले सरकारका पालामा ल्याइएका योजनाहरु सफल पार्न आफुुहरु लाग्ने बताएका छन् । उनीहरुले मतदाताहरुको घर–घरमा पुुगेर एमालेले ल्याएका योजनाहरुको विषयमा जानकारी गराउँदै ति योजना सफल पार्ने बताएका हुन् ।
पाल्पामा ठूला दललाई साना दल र स्वतन्त्रको भय
पाल्पामा ठूला दललाई साना दल र स्वतन्त्रको भय मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छाएको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद् पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । यतिबेला निर्वाचनको माहोलले पाल्पा पुरै तातेको छ ।
सुरु गरेका योजना सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्न फेरी उम्मेदवारी : गठबन्धन उम्मेदवार
सुरु गरेका योजना सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्न फेरी उम्मेदवारी : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफैले सुुरु गरेका विकास योजनाहरु सम्पन्न गर्न र विकासको नयाँ मार्ग कोर्नका लागि पुनः उम्मेदवारी दिएको बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसँगको भेटमा आफैले सुुरु गरेका विकासका योजनाहरु...
पूर्वी पाल्पाको समग्र विकास गठबन्धनले गर्छ : गाहा
पूर्वी पाल्पाको समग्र विकास गठबन्धनले गर्छ : गाहा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले पूर्वी पाल्पाको विकास अब गठबन्धनले गर्ने बताएका छन् । चुनावी अभियानमा मतदाताको घर घरमा पुुगेर गहाँले विगतमा एमालेले जिते पनि पूूर्वी पाल्पाको विकासमा कुनै परिवर्तन नआएको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा यहाँको समग्र विकास...
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका...
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य
एमाले सरकार हुँदा विकासले गति लियो : आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नंं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य एमालेको सरकार हुुँदा विकास निर्माणले गति लिएको दावी गरेका छन् । उनले निस्दी र तिनाउका विभिन्न क्षेत्रका मतदताहरुसँग भोट माग्दै यस्तो बताएका हुन् ।
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’
पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’ पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा...
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’
‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’ रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकोमा उनी गुनासो गर्छन् ।
सकियो पाल्पाको सत्यवती मेला
सकियो पाल्पाको सत्यवती मेला पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष...
पाल्पामा गठबन्धनको पक्षमा जनलहर
पाल्पामा गठबन्धनको पक्षमा जनलहर आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाल्पामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । गठन्धनका उम्मेदवारहरु गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा आम मतदाताहरु उनीहरुको पक्षमा देखिएका हुन् ।
Weather Update