काँग्रेस पाल्पाका सभापति श्रेष्ठको अपिल : ‘चाडपर्वलाई सुरक्षित र सहज बनाऊ’
बुधबार, असोज २४, २०८०

नेपाली काँग्रेस पाल्पा क्षेत्र न. २ ले गर्यो शुभकामना आदान–प्रदान
सोमबार, असोज २२, २०८०
नेपाली काँग्रेसस प्रतिनिधि सभा क्षेत्र न. २ पाल्पाले नेपाल संवत्,विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । काँग्रेसले सोमबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच शुभकामना आदान–प्रदान गरेको हो ।

राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त
सोमबार, असोज २२, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्छ : काँग्रेस नेता पौडेल
आइतबार, असोज २१, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले गुटबन्दी अन्त्यका लागि जनताबाटै नेतृत्व चुनिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
शनिबार, असोज २०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको शनिबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल
शनिबार, असोज २०, २०८०
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको बैंठकमा उपस्थित नहुनेलाई जिम्मेवारी नदिने बताएका छन् । नेकपा एमाले तानसेन नगर कमिटी र प्रेस चौतारी पाल्पाबिच भएको समन्यवयात्मक बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?
शनिबार, असोज २०, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।

सत्तारुढ दलकै सांसदहरु सरकारप्रति रुष्ट
शुक्रबार, असोज १९, २०८०
सत्तारुढ दलका सांसदहरुले नै सरकारको चर्को आलोचना गर्न सुरु गरेका छन् । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरु गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको, भूकम्प पीडितलाई तत्काल राहत र घाइतेहरुको उपचारमा ध्यान नदिएको, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै...

सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
बिहीबार, असोज १८, २०८०
राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री स्वदेश फिर्ता
शनिबार, असोज १३, २०८०
संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
बुधबार, असोज १०, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा : काँग्रेस नेता श्रेष्ठ
शनिबार, असोज ६, २०८०
नेपाली काँग्रेस लुुम्बिनी प्रदेशका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी प्रशिक्षणले कार्यकर्तामा उर्जा थप्ने काम गरेको बताएका छन् ।

संविधान घोषणाको आठ वर्ष
शनिबार, असोज ६, २०८०
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आठ वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।