Shittalpati
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना  सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले  भने, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।”
सतर्कता अपनाऔं
सतर्कता अपनाऔं हाल देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ ।
घट्यो सुनको भाउ
घट्यो सुनको भाउ लगातार बढ्दो रहेको सुनको मूल्य पछिल्लो केही दिन यता निरन्तर घट्दो क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो ।
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती जिल्लाको साहित्यिक क्षेत्रमा सक्रिय पोखराथोक साहित्य संगमले रजत जयन्ती मनाएको छ । संगमले एक औपचारिक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
माइक्रो बस दुर्घटना अपडेट  : एक जनाको मृत्यु
माइक्रो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ ।
हवाई उडान सामान्य प्रभावित
हवाई उडान सामान्य प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् । 
जेन–जी विद्रोह र परिवर्तन
जेन–जी विद्रोह र परिवर्तन
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे । 
फजुल खर्च रोकौं संस्कृतिको सम्मान गरौं 
फजुल खर्च रोकौं संस्कृतिको सम्मान गरौं  हामी बहुजातीय, बहुभाषिक र बहुधार्मिकतासँग जोडिएका छौं ।  वर्षभरि विभिन्न चाडपर्व मनाइन्छ । दशैं, तिहार, छठ, माघे संक्रान्ति, होलीदेखि उता उदाउँदै गएका नयाँ पर्व सम्म ।
Weather Update