Shittalpati
सत्ता कब्जा रणनीति नै हो त ?
सत्ता कब्जा रणनीति नै हो त ? साशकले सत्ता कब्जा गर्नु भनेको आफ्नो अनुकुल बनाउनु नै हो । राष्ट्रको मुख्य–मुख्य पदहरुमा आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्नु नै हो ।
ओजोन तह बचाऔं
ओजोन तह बचाऔं ओजोन तह अक्सिजनको ३ अणु, तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु  भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ  र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण स्वास्थ्यकर्मी रुक्मागत शर्माद्वारा स्थापित ‘संगम मेडिकल छात्रवृत्ति’ तानसेनका एक विद्यार्थीलाई प्रदान गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले संघको ७० औं वार्षिक साधारण सभाको अवसरमा जनता नमूूना मावि कक्षा १० मा अध्ययन विद्यार्थी आयुुष जलारीलाई प्रदान गरेको हो ।
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज...
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दही बिक्री गरेर मनग्य आम्दानी
दही बिक्री गरेर मनग्य आम्दानी टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।
सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा कीर्तिमान स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
थाकेको मन
थाकेको मन शरीर भन्दा पहिले मन थाक्छ, केहि गर्ने आश मनले राख्छ ।
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ? 
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ?  सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ?
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ? सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
प्राथमिक उपचार सबैले जानौं
प्राथमिक उपचार सबैले जानौं प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
Weather Update