सहकारी प्रतिवेदन कार्यान्वयन गर
शुक्रबार, असोज ४, २०८१
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा
बिहीबार, असोज ३, २०८१
तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सुनको मूल्य तोलामा आठ सयले घट्यो
बिहीबार, असोज ३, २०८१
उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सयले घटेको छ ।
तानसेनको पर्यटन र पहल
बिहीबार, असोज ३, २०८१
सेन वशिय राजाहरुले आफ्नो राज्य सञ्चालनका क्रममा पाल्पा राज्यलाई निकै सवल र समृद्ध बनाएको पाइन्छ । पाल्पाको रिब्दीकोट पहिलो राजधानी बनाएका सेन राजाहरु केही वर्ष पश्चात तानसेनको श्रीनगरमा शहर बसाएको बताइन्छ । नेपाल एकिकरणका दौरान सम्ममा पाल्पा राज्य निकै बृहत र विस्तारित थियो ।
‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने
बिहीबार, असोज ३, २०८१
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
प्रयोगविहीन भयो झोलुङ्गे पुल
बिहीबार, असोज ३, २०८१
कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज ३, २०८१
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।


