शान्ति र विकासका लागि विज्ञान आवश्यक
सोमबार, कात्तिक २४, २०८२
पाल्पा रारा सहकारीले मनायो २५ औं साधारण सभा
सोमबार, कात्तिक २४, २०८२
पाल्पा रारा बचत तथा ऋण सहकारीले २५ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा मनाएको हो ।
मिसन अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरु गर्दै
सोमबार, कात्तिक २४, २०८२
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सुरु गर्ने तयारी गरेको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु दिने तयारी थालेको हो ।
प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
सोमबार, कात्तिक २४, २०८२
गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ ।
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी
आइतबार, कात्तिक २३, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे
शनिबार, कात्तिक २२, २०८२
तानसेनमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः झपेन्द्र गहिरेलाई चयन गरेको छ । सहकारीको शनिबार तानसेनमा भएको आठौ अधिवेशनले गहिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
समृद्धिको यात्रामा फड्को मार्दै मणिमुकुन्द सहकारी, मनायो रजत महोत्सव
शनिबार, कात्तिक २२, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा २०५८ साल चैत्र ८ गते स्थापना भएको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा मनाएको छ ।
विश्व रेडियोग्राफी दिवस नेपालमा पनि मनाइँदै
शनिबार, कात्तिक २२, २०८२
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस
शनिबार, कात्तिक २२, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।

-1762576335.jpg)
