Shittalpati
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
सेयर बजार घट्यो
सेयर बजार घट्यो
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना यामाहाले ‘भ्यालेन्टाइन डे’ को अवसरमा अत्यन्त आर्षक योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘की टू द गोल्डेन हार्ट’ योजना ल्याएको हो ।
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुवात गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख चार हजार छ सय तोकिएको छ ।
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ११ हजार ६ सय ३५ कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि विक्रीमा ल्याएको हो ।
रहेनन् नेपालका पहिलो गभर्नर राणा
रहेनन् नेपालका पहिलो गभर्नर राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
माछापुच्छ्रे  बैंकका ग्राहकलाई अस्पतालमा छुट
माछापुच्छ्रे बैंकका ग्राहकलाई अस्पतालमा छुट माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्खयौली थलोमा पशुपालन सुरु गरेका छन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् ।
Weather Update