विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइयो
मंगलबार, असोज २९, २०८१

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
मंगलबार, असोज २९, २०८१
देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार...

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
मंगलबार, असोज २९, २०८१
यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र...

गाउँ घर
मंगलबार, असोज २९, २०८१
कसलाई माया हुदैँन जन्मिएको माटो,
यादमै छ गुन्द्रुकको झोल अनि मकैको आटो ।

झापामा दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, असोज २७, २०८१
झापामा आज (आइतबार) छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
बुधबार, असोज २३, २०८१
पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।

बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बुधबार, असोज २३, २०८१
रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।

सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना
मंगलबार, असोज २२, २०८१
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत गरिबी निवारण सम्भव रहेको बताएका छन् । सोमबार नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताएका हुन् ।

रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
सोमबार, असोज २१, २०८१
रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
आइतबार, असोज २०, २०८१
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् ।