Shittalpati
कोरोनाप्रति कति सावधान हामी ?
कोरोनाप्रति कति सावधान हामी ? कोरोना भाइरस आजसम्मको सार्वजनिक समाचार अनुसार र विचार प्रवाह हुँदा सम्मको तथ्यांक अनुसार यो भाइरस चीन, दक्षिण एशिया, युरोप, अमेरिका, आदि सुदुरवर्ती देश हुदै विश्वका धेरै मुलुकहरू जस्तैं भारत, इरान, इराक, द–कोरिया, जापान, अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायत हाम्रो नेपालमा पनि तीव्र गतिले विस्तारित हँुदै गइरहेको बुझिन्छ । अनेकौ...
खुकुलो लकडाउन र सावधानी
खुकुलो लकडाउन र सावधानी लामो समयको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र आम नागरिक समस्यामा पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गर्नु आफैमा उत्साजनका रुपमा लिनु पर्दछ । लकडाउन खुकुलो गरेसँगै उद्योगी व्यवसायीहरुले राहत महशुस गरेका छन् । आम नागरिक, उद्योग व्यवसायीहरूले राहत महशुस...
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो
नेपाली काँग्रेसको समीक्षा र अबको बाटो नेपाली काँग्रेसको बारेमा यतिबेला आन्तरिक र बाÞय रुपमा राजनैतिक हलचल उत्पन्न भइरहेको नेपालको राजनैतिक रंगशालामा ऐतिहासिक जिम्मेवारी बोकेको नेपाली काँग्रेस जस्तो दलको बारेमा विभिन्न टिका टिप्पणी हुनु लोकतन्त्रमा स्वभाविकै मान्न सकिन्छ । नेपालको राजनैतिक इतिहासमा धेरै संघर्ष गर्दै आएको पार्टी नेपाली काँग्रेसको जन्म २००३ सालमा स्थापना भएको हो ।
सलह नियन्त्रण र पूर्व तयारी
सलह नियन्त्रण र पूर्व तयारी नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसंगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । फट्यांग्रा जातिको यो किरा नेपालका विभिन्न जिल्लाहरुमा फैलिसकेको छ । शनिबारदेखि पाल्पाका विभिन्न ठाउँहरुमा समेत सलहले क्षति पुर्‍याउन थालेको छ । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदै गर्दा यही खतरनाक किरा सलहले नेपालको कृषिलाई...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले विसं २०६१ सालदेखि प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो । नेपालमा कूल खेतीयोग्य...
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र प्रिय पाठकहरु तपाईहरुलाई धेरै भयो मैले खुराक नपस्केको कति जना मित्रहरुले लेख्न छाड्यौ कि के हो ? भनेर प्रश्न गर्नुभएको छ । तर त्यसो हैन । प्रेसमा पालो कुर्नपर्ने र आफ्नै व्यस्तताले हिजोआज लेख्न न भ्याएकाले केही ढिला हुन गएको हो । त्यसको लागि पाठक वर्गप्रति क्षमा प्रार्थी छु ।...
खानपिनमा ध्यान दिऔं
खानपिनमा ध्यान दिऔं स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खाना खानु, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनु र सरसफाईमा...
आंशिक प्राध्यापक : कथा व्यथा सबैका आ–आफ्नै
आंशिक प्राध्यापक : कथा व्यथा सबैका आ–आफ्नै कोरोना भाइरस (COVID 19) सन्त्रासले संसारलाई त्रसित बनाई रहँदा नेपाली समाजको एउटा तप्का तुलनात्मक रुपले अत्यन्तै निराशाजनक तरीकाले जीवन विताउन बाध्य भएको छ, त्यो तप्का हो त्रि.वि. र यस मातहत रहेका आङ्गिक क्याम्पसहरुमा प्राध्यापनरत दैनिक ज्यालादारीमा कार्यरत आंशिक शिक्षकहरु । किनभने उनीहरुले अध्यापन गरेको अवस्थामा मात्र वेतन पाउँछन्, काम नगरेको...
मौसमी रोगको जोखिम
मौसमी रोगको जोखिम कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै नेपालमा गर्मी मौसम सुरु भएको र सँगसँगै बर्खायामकोे मौसमी चक्र समेत आरम्भ भएकाले अबका दिनमा मौसमी बिरामीको जोखिम समेत बढ्न सक्ने देखिन्छ । देशका धेरै ठाउँमा बाढी पहिरो गइरहेको छ । धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ ।
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन
तानसेन नगरपालिका भित्रको शिक्षा र एक सूक्ष्म अध्ययन तानसेन नगरपालिकाको इतिहास सेन वंशीय शासन कालसँग जोडिएको छ । तानसेन शब्दको नामाकरणले पनि यही तथ्यलाई उजागर गरेको पाइन्छ । तानसेन एक प्राचिन शहर हो । यसले नगरस्तरको मान्यता काठमाडौँ उपत्यका भित्रका नगरसँग सगसँगै पाएको इतिहास बताउँछ । यस शहरको भौगोलिक अवस्थित भारतको दार्जिलिङ भन्दा राम्रो भएको भूगोल विद्हरु बताउँछन् ...
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
Weather Update