Shittalpati
बालअधिकार प्रति ध्यान दिऊ
बालअधिकार प्रति ध्यान दिऊ नेपालको कानुनमा बालबालिका भन्नाले १६ वर्ष मुनि र बालअधिकार सम्बन्धी महासन्धिमा १८ वर्ष मुनिका प्रत्येक मानव सम्झनु पर्दछ भनि परिभाषित गरेको छ । सामान्य अर्थमा र हाम्रो चलनचल्तीमा बालबालिका भन्नाले जो आफ्नो चौतर्फी विकासका लागि परिवार समुदाय र राष्ट्रको भर पर्ने गर्दछन् जो अवोध हुन्छन्, जस्लाई काँचो माटोे, फूलको कोपिला...
मेरो सरकार मैले तिम्लाई बुझिन या तिम्ले मलाई बुझेनौं !
मेरो सरकार मैले तिम्लाई बुझिन या तिम्ले मलाई बुझेनौं ! कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गरे सँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणीहरु हुन थालेका छन् । सरकारले बन्दाबन्दीका कारण बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यस विपरीत करका लागि ताकेता...
सलह किराको पूर्व नियन्त्रणमा लागौं
सलह किराको पूर्व नियन्त्रणमा लागौं नेपालमा कोरोनाले महामारी फैलाए जस्तै सलह किराले महामारीसँगै भोकमरीको महासंकट जन्माउन सक्ने देखिन्छ । चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ता अगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (सलह) ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भएका थिए ...
उच्च सतर्कता अपनाऔं
उच्च सतर्कता अपनाऔं पाल्पामा पनि पाँच जनामा कोरोना संक्रमितहरु देखिएपछि एक किसिमको त्रास फैलिएको छ । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार र सोमबार गरी पाँच जनामा कोरोना ‘पोजेटिभ’ देखिए पछि त्रास फैलिएको हो । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना, माथागढी गाउँपालिकाका १ जनामा र निस्दी गाउँपालिकाका २ जनामा कोरोना...
काँग्रेसले नचिनेको चकोरमान
काँग्रेसले नचिनेको चकोरमान विहान करिब ९ बजे तिर मेरो मोवाइलको घण्टी बज्न थाल्यो, म भर्खरै शारिरिक ब्यायम गरेर कोठामा प्रवेश गर्दै थिए । फोन तानसेनबाट मित्र भीमसेन कार्कीले गर्नु भएको रहेछ । धेरै भूमिका नबाधी उहाँले अत्यन्तै दुखद खबरको जानकारी दिनुभयो । चकोर काका हामीलाई छोडेर जानुभयो ! उहाँको कुरा कल्पन नै नगरेको...
भर्ना गर्न हतार नगरौं
भर्ना गर्न हतार नगरौं विश्वभर फैलिएको कोरोना महामारीका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । लामो समयदेखिको लकडाउनका कारण पठन–पाठन बढी प्रभावित भए । कोरोना जोखिम बढ्दै गएपछि सरकारले लकडाउनलाई थप बढाउँदै लगेको छ । तर निजी विद्यालयहरुले भने जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि चासो र चिन्ता बढेको छ ।
धुम्रपान रहित दिवस र यसको सार्थकता
धुम्रपान रहित दिवस र यसको सार्थकता आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस हो । नेपालमा पनि धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
सत्तासँग साटिएको राष्ट्रवाद !
सत्तासँग साटिएको राष्ट्रवाद ! नेपालले नयाँ संविधान जारी गरे लगत्तै भारतीय नाकाबन्दीले चुलिएको खड्ग प्रसाद ओली (केपी)को उचाईले एकाएक सत्ताको शिखर चुम्न पुग्यो । राष्ट्रवादको तिरङ्गा ओडाएर मञ्चन गरिएको नव नाटकका पर्दाहरू समयसँगै अब क्रमसः उदाङ्गो हुने क्रममा पुगेको छ । नेपाली मनोवृत्ति हाम्रो छिमेकी मित्रलाई राम्रोसँग ज्ञान छ ।
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै !
चकोरमानले न पार्टीबाट न्याय पाए न भगवानबाटै ! नेपाली काँग्रेस तानसेन नगर समितिका निवर्तमान सभापति, सामाजिक अभियान्ता चकोरमान शाक्यको असमायिक निधनले हामी सबैलाई स्तब्ध पारेको छ । दुई दशक भन्दा बढी समय नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति रहेका चकोर दाईलाई पाल्पा काँग्रेसका एउटा शसक्त खम्बाका रुपमा लिन सकिन्छ ।
बजेट कार्यान्वयन होस्
बजेट कार्यान्वयन होस् बुहमत प्राप्त कम्युनिष्ट पार्टीको सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैँ बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १४ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् ।
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन
बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन सरकारले आगामी आर्थिक वर्षका लागि कर सम्बन्धी केही परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सरकारले करमा केही हेरफेर गरेको छ । कोरोना नियन्त्रणका लागि लामो समय देखिको लकडाउनले उद्योग, व्यवसायी सबै ठप्प रहेका बेला सरकारले करमा हेरफेर गर्नुले पक्कै पनि करदाताहरुलाई लाभ हुने देखिन्छ ...
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ कुरो धेरै वर्ष अघिको हो । मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात् दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने, यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो ...
Weather Update