Shittalpati
खोप लगाउन भिडभाड

तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरेको छ, तर खोप केन्द्रहरूमा नै भिडभाड छ । –तस्वीर : रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update