Shittalpati
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ ।
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो ।
जात्राको रौनकता घट्दो
जात्राको रौनकता घट्दो इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो ।
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ । बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई मंगलबार आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
पाल्पा कोरोना संक्रमण मुक्त
पाल्पा कोरोना संक्रमण मुक्त पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
एक महिना अघिदेखि हराएका पंकज मृत भेटिए
एक महिना अघिदेखि हराएका पंकज मृत भेटिए एक महिना अघिदेखि हराएका चापाकोट नगरपालिका ५ सेखाम स्याङ्जाका पंकज गिरी मृत अवस्थामा फेला परेका छन् । असार १८ गते देखि हराएका उनी खोजतलास गर्दै जाँदा भालुपहाडको फेदीमा मृत अवस्थामा फेला परेका हुन ।
Weather Update