मल अभाव हुन नदेऊ
शुक्रबार, असार २१, २०८१
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?
मंगलबार, असार १८, २०८१
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन...
एसईई नतिजा सुधारमा गम्भीर बन
आइतबार, असार १६, २०८१
यसपालि एसईईमा सहभागी आधाभन्दा बढी विद्यार्थी ‘फेल’ अर्थात् ननग्रेडिङ (एनजी) भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७ सय ६५ सहभागी विद्यार्थीमध्ये आधा बढी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् ।
प्राकृतिक प्रकोपको चिन्ता
बिहीबार, असार १३, २०८१
बर्खाको मौसम सुरु भएको छ । मनसुन आगमनका संकेत आउन लागेका छन् । योसँगै बाढीपहिरोको चिन्ता सुरु भएको छ । मनसुन सुरु हुँदा चिन्ता होइन खुसियालीको प्रारम्भ हुनुपर्ने हो तर विडम्वना हाम्रोमा विभिन्न कारणले खुसियाली पनि चिन्तामा परिणत हुनेगर्छ । बाली सप्रिनका लागि नभई नहुने मनसुन भित्रिँदा पनि हामी चिन्तित...
योग गरौं, स्वस्थ रहौं
शुक्रबार, असार ७, २०८१
स्वस्थ रहन योगको महत्वपूर्ण भूमिका रहेको छ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ ।
शरणार्थी दिवसको सन्दर्भ
बिहीबार, असार ६, २०८१
हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो...
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर्न ढिला नगरौं
बुधबार, असार ५, २०८१
नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकार हननका थुप्रै घटनाहरु घटेका थिए । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको दुई दशक पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुनसकेको छैन ।
असारे विकास र मनोवृत्ति
मंगलबार, असार ४, २०८१
आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।
अन्तर्राष्ट्रिय बुवा दिवसको सन्दर्भ
आइतबार, असार २, २०८१
आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने बुबालाई विशेष सम्झने गर्छन् ।
सुशासनका गफ मात्रै
शनिबार, असार १, २०८१
राजनीतिक दलका हरेक भाषणमा भन्न नछुटाउने विषय हो समृद्धि र सुशासन । हरेक कार्यक्रममा नेताहरुले समृद्धि र सुशासनका गफ गर्न छोड्दैनन् । तर देशमा जताततै बेथिति झाँगिएको छ ।
विश्व रक्तदाता दिवसको सन्दर्भ
शुक्रबार, जेठ ३२, २०८१
आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन विश्वभर छरिएर बसेका स्वयंसेवी रक्तदातालाई विशेष सम्मान तथा धन्यवाद आदानप्रदान गर्ने गरिन्छ ।
नारामै सीमित बालश्रम अन्त्य
बिहीबार, जेठ ३१, २०८१
बालश्रम विरुद्धको विश्व दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस हरेक वर्षको जुन १२ का दिन संसारभर मनाउने गरिन्छ छ ।

