Shittalpati
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना 
पाल्पा महासंघमा पनि नेपाल प्रेस युनियनको धर्ना  नेपाल प्रेस युनियन पाल्पा शाखाले पनि नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा धर्ना दिएको छ ।
प्रतिनिधिसभाबाट तीन विधेयक पारित
प्रतिनिधिसभाबाट तीन विधेयक पारित प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गरेको हो ।
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी 
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी  बुटवलमा दूध उत्पादन वृद्धि गर्न किसानलाई पाडी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाले पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ?
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ? कृषि प्रधान देश नेपालमा बेसाहा नखेपी खान पुग्दैन अचेल । कारण, यस वर्षको असार १५ मा जमिनमा होइन फेसबुक लगायत सामाजिक सञ्जालमा रोपाइँ सकियो ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) को कसिमा शैक्षिक गुणस्तर
माध्यामिक शिक्षा परीक्षा (एसईई) को कसिमा शैक्षिक गुणस्तर जब–जब माध्यामिक शिक्षा परीक्षाको नतिजा प्रकाशित हुन्छ देशमा केहि दिन शैक्षिक सुधारको बहस सुरु हुन्छ । केही थान शिक्षा विद्को पगरी गुथेर सञ्चार माध्यमा विचार पोख्छन्, गन्थन गर्छन्, बौद्धिकता छाट्छन् अनि हप्ता दिन नपुग्दै ओझेल पर्छन् । शैक्षिक बहस मौसमी बहसमा सिमित हुन्छ ।
नेप्से १४ दशमलव ८३ अंकले घट्यो
नेप्से १४ दशमलव ८३ अंकले घट्यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको  छ ।  आइतबार नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेरर बन्द भएको हो ।
लाग्यो बर्खा
लाग्यो बर्खा खै के को वर्ष ,खै के को हर्ष, गरिबीको दलदल ले हत्या नै गर्छ ।
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला
 पत्रकार महासंघ पाल्पामा प्रेस युनियनले लगायो ताला नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन पाल्पाले  तानसेनस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ । पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति जनाउँदै युनियनले महासंघको कार्यालयमा शनिबार ताला लगाएको हो ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
डेंगुु बढ्न सक्छ ख्याल गरौं
डेंगुु बढ्न सक्छ ख्याल गरौं देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएकोे छ । मनसुन सक्रिय भएसँगै डेंगुुको संक्रमण बढ्ने भय समेत बढेर गएको छ । विशेषतः गर्मी र वर्षात्को समयमा डेंगुु बढ्ने गर्दछ ।
Weather Update