तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
बिहीबार, पुस ९, २०७७
कोरोना संक्रमण हुने भन्दा निको हुने बढे
बुधबार, पुस ८, २०७७
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो ।
बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
बुधबार, पुस ८, २०७७
बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए
मंगलबार, पुस ७, २०७७
पाल्पामा थप ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार, सोमबार र मंगलबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३९ जना संक्रमितले कोरोना जितेका हुन् ।
थप ७ सय ४२ जनामा कोरोना संक्रमण
मंगलबार, पुस ७, २०७७
पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी कूल ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको...
पाल्पाका थप ४६ जना कोरोनामुक्त
आइतबार, पुस ५, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो
शनिबार, पुस ४, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
बिहीबार, पुस २, २०७७
पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
बुधबार, पुस १, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
बुधबार, पुस १, २०७७
पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, पुस १, २०७७
पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
मंगलबार, मंसिर ३०, २०७७
जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०७७
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।


