पाल्पामा थप १४ जना कोरोना संक्रमित डिस्चार्ज, ६ जनामा पुष्टि
सोमबार, पुस २७, २०७७
पाल्पाका थप २३ कोरोना संक्रमित निको भए, ८ थपिए
शनिबार, पुस २५, २०७७
पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
नेपालमा शुक्रबार थप ५ सय ८५ संक्रमित निको भए
शुक्रबार, पुस २४, २०७७
नेपालमा पछिल्लो २४ घण्टाको विवरण अनुसार शुक्रबार संक्रमित हुनेको दर भन्दा निको हुनेको दर धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५४ कोरोना संक्रमित थपिदा ५ सय ८५ जना निको भएका छन् ।
एनजेडीको नजर !
शुक्रबार, पुस २४, २०७७
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा विरामीको उपचारका लागि टिकट लिन लाईनमा बस्दै विरामीका आफन्त । अस्पताल परिसरमा बस्ने बेन्चको पर्याप्त मात्रमा व्यवस्था नहुँदा चिसो मौसममा भुईमै बसेर विरामीका आफन्तले टिकट लिन बाध्य छन् ।
कोरोनाका कारण थप ६ को मृत्यु
बिहीबार, पुस २३, २०७७
नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचार गराइरहेका थप ६ जनाको बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाल्पामा १५ जना कोरोना संक्रमित थपिए
बुधबार, पुस २२, २०७७
पाल्पामा १५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई मंगलबार र बुधबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
सोमबार, पुस २०, २०७७
जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर बस्दै आएकी ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
९७.२ प्रतिशत संक्रमित निको भए
आइतबार, पुस १९, २०७७
नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो
शनिबार, पुस १८, २०७७
पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु
शुक्रबार, पुस १७, २०७७
पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु
शुक्रबार, पुस १७, २०७७
पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा १ सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
आइतबार, पुस १२, २०७७
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
भारतमा संक्रमित एक करोडभन्दा बढी
शनिबार, पुस ११, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...


